Comments Add Comment

सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना

२८ मंसिर, काठमाडौं । सानिमा बैंकको १४आैं वाषिर्कोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र-नक्साल, नारायणचौरको सहकार्यमा बैंकद्वारा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

बैंकको मुख्य कार्यालय अगाडि रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment