Comments Add Comment

रौतहटमा प्रहरी र स्थानीयबीच झडप, ५ राउन्ड हवाइ फायर

२ पुस, रौतहट । रौतहटको गरुडा नगरपालिकास्थित बिर्तामा प्रहरी र स्थानीयबीच झडप भएको छ । स्थानीय दुई समूहबीच भएको झगडालाई छुट्टयाउन जाने क्रममा झडप भएको हो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड हवाइ फायर गरेको छ भने ७ राउन्ड अँश्रु ग्यास प्रहार गरेको छ । अहिले स्थिति नियन्त्रणमा आइसकेको रौतहटका डीएसपी महेन्द्र मरासिनीले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment