Comments Add Comment

तुलसी गिरीका ५ तस्वीर

३ पुस, काठमाडौं । मंगलबार ९३ वर्षको उमेरमा निधन भएका पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीका दुई छोरा, दुई छोरी र श्रीमती छन् ।

गिरी परिवारका केही तस्वीरहरु डा. गिरीकी पत्नी साराह गिरी योञ्जनले हामीलाई उपलब्ध गराएकी छिन् ।

सिरहाको जमिन्दार परिवारमा जन्मिएका गिरी उमेर ढल्कँदा पनि सफाचट भएर हिँड्थे । सेतै फुलेको भए पनि तस्वीरमा उनको ‘हेयर स्टायल’ कुनै किशोरको भन्दा कम देखिँदैन ।

दुई छोरी र श्रीमतीका साथमा तुलसी गिरी ।
छोराबुहारी र नातीका साथमा गिरी दम्पती ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment