Comments Add Comment

तस्वीरमा हेर्नुहोस् काठमाडौंको जाडो

३ पुस, काठमाडौं । दुई दिनयता काठमाडौं उपत्यकामा अत्यधीक जाडो बढेको छ । जाडोका कारण सबै उमेर समूहका मानिसहरु, विशेष गरी विपन्न समुदायका मानिस बढी सास्ती व्यहोरिरहेका भेटिन्छन् ।

मौसमविदहरुले सोमबार नै राजधानीमा पानी पर्न सक्ने भविश्यवाणी गरेका थिए । मंगलबार पनि दिनभर पानी पर्लापर्लाजस्तो देखिएको छ । यद्यपि अपरान्हसम्म पानी चाहिँ परिहालेको छैन ।

काठमाडौंको सडकमा हिँड्ने क्रममा काठमाडौंबासीले भोगिरहेको जाडोलाई क्यामेरामा कैद गर्ने प्रयास गरिएको छ-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment