Comments Add Comment

काठमाडाैंमा एकजना मजदुर मृत भेटिए

३ पुस, काठमाडौँ । काठमाडौँ महानगरपालिका-१९ जनसेवास्थित दमाईंटोलका एक मजदुर मंगलबार आफ्नै कोठामा मृत भेटिएका छन् ।

रङरोगनको काम गर्ने सर्लाही लालबन्दी नगरपालिका-८ घर भई काठमाडौँमा डेरा गरी बस्ने २८ वर्षीय अनिल थारु आफ्नै कोठामा मृत फेला परेको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ ।

मृत्युको कारण नखुलेको र घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । न्धान चलिरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment