Comments Add Comment

पेट्रोलको मूल्य २ रुपैयाँ घट्यो

३ पुस, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियन पदार्थको मूल्य घटाएको छ ।

निगम सञ्चालक समितिको बैठकले मध्यरातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मटि्टतेलको मूल्यमा प्रतिलिटर २/२ रुपैयाँ घटाउने निर्णय गरेको हो । इण्डियल आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मूल्यका आधारमा समायोजन गरिएको निगमले जनाएको छ ।

अब पेट्रोल लिटरको ११० र डिजेल तथा मटि्टतेल लिटरको ९७ रुपैयाँ पर्छ ।

हवाइ इन्धन र एलपीजी ग्यासको मूल्य भने पुरानै कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment