Comments Add Comment

काठमाडौंमा स्वास फेर्न देऊ ! (फोटो फिचर)

५ पुस, काठमाडौं । काठमाडौंमा स्वच्छ वातावरणको माग गर्दै बिहीबार काठमाडौंमा प्रदर्शन गरिएको छ । काठमाडौंमा स्वास फेर्न मिल्ने वातावरण बनाउन माग गर्दै नेपाल विद्यार्थी संघले चलाएको मास्क मुभमेन्ट अभियानले भृकुटीमण्डपदेखि शहिदगेट हुँदै काठमाडौं महानगरपालिकाको कार्यालयसम्म प्रदर्शन गरेका हुन् ।

उनीहरुले महानगरपालिकाको कार्यालय पनि घेराउ गरेका थिए । प्रदर्शनकारीले स्वास फेर्न दे सरकार !, बाच्न दे सरकार ! जस्ता नारा लेखेको मास्क लगाएका थिए । कतिपयको सेतो लुगामा रु ५०० हातमा हरियो स्टिकर घरघरमा नारा पनि लेखिएको थियो ।

हेर्नुहोस् तस्वीरहरु

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment