Comments Add Comment

विन्दास रेबिका

नव–नायिका रेबिका गुरुङको शैली विन्दास छ । उनी, आफ्नो चलचित्र यात्रा कस्तो होला भनेर खासै सोच्दिनन् । बरु भन्छिन्–‘काम गर्दै जाने हो, आत्तिएर काम नै छैन ।’

रेबिकासँग गरिएको भिडियो कुराकानी यहाँ हेर्नुहोस्ः


चलचित्र ‘मारुनी’बाट डेब्यू गर्न लागेकी नायिकालाई यसका दुई चलेका कलाकारको उपस्थितीले पनि आफूलाई असर गर्छ भन्ने लाग्दैन । बरु, उनी आफ्नो भूमिकालाई बलियो रुपमा प्रस्तुत गर्ने धुनमा छिन् । नेपाली चलचित्र क्षेत्रमा भित्रने नायिकाहरुको सपना स्टार नै बनौ भन्ने हुन्छ ।

चलचित्रलाई बलियो करिअर बनाएर नाम र दाम दुबै कमाउने सोच उनीहरुले बोकेका हुन्छन् । रेबिकालाई पनि स्टार बन्ने सोच त छ, तर यसका लागि उनी ठूलो सपना भने नदेख्ने बताउँछिन् ।

 

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment