Comments Add Comment

पोखरामा ल्होसारको रमझम (फोटो फिचर)

१५ पुस, पोखरा । गुरुङ समुदायको नयाँ वर्ष अर्थात ल्होसार धुमधामले मनाइएको छ । गुरुङ समुदायको बाक्को बसोबास रहेको गण्डकी प्रदेशमा यो पर्व विशेष रुपमा मनाइएको छ । गण्डकी प्रदेश सरकारले ल्होसारको दिन सार्वजनिक विदासमेत दिएको छ ।

प्रदेश राजधानी पोखरामा गुरुङ समुदायले हर्षोल्लासपूर्वक यो पर्व मनाए । पोखरामा सार्वजनिक कार्यक्रम पनि गरिएको थियो ।

हेर्नुहोस् तस्वीरहरु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment