Comments Add Comment

माछापुच्छ्रे बैंक र नेपाल मेडिसिटी अस्पतालबीच सहकार्य

१७ पुस, काठमाडौं । माछापुच्छ्र्रे बैंक र नेपाल मेडिसिटी अस्पतालबीच बैंकबीच सहकार्य सम्झौता भएको छ ।

सम्झौताअनुसार अब माछापुच्छ्र्रे बैंकका ग्राहकले नेपाल मेडिसिटी अस्पतालका सेवाहरुमा ७ प्रतिशतसम्मको छुट पाउनेछन् ।

बैंकका ग्राहकहरूलेे उक्त छुट, बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुत्तानी गर्दा पाउन सक्नेछन् ।

सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा नेपाल मेडिसिटि अस्पतालको तर्फबाट जनरल म्यानेजर विजय रिमालले हस्ताक्षर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment