Comments Add Comment

धनगढी विमानस्थल मर्मत सकियो, भोलिदेखि उडान

१८ पुस, कैलाली । धावन मार्ग मर्मतसम्भारका लागि बन्द रहेको धनगढी विमानस्थल बुधबारदेखि सञ्चालनमा आएको छ ।

यद्यपी नियमित उडान भने बिहीबारदेखि सञ्चालनमा आउने नागरिक उड्डयन प्राधिकरण धनगढी शाखाका प्रमुख तेज बहादुर बुढथापाले बताए ।

बुधबार विहान उडान भए पनि दिउँसो केहीबेर बन्द गरेर पुनः सञ्चालनमा आएको प्राधिकरण धनगढी शाखाका प्रमुख बुढथापाले बताए ।

गत मंगलबारदेखि धावन मार्ग ममतका लागि भन्दै बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मका लागि उडानहरु बन्द गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment