Comments Add Comment

सपथका लागि सिंहदरबार आइपुगे रेशम चौधरी

१९ पुस, काठमाडौं । टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेको सांसद रेमश चौधरी सपथका लागि सिंहदरबार आइपुगेका छन् ।

सभामुख कृष्णबहादुर महराले केहीबेरमा उनलाई पद तथा गोपनियताको सपथ गराउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment