Comments Add Comment

झापाको फाल्गुनन्द चोकमा एनआईसी एशिया बैंकको नयाँ शाखा

२० पुस, काठमाडौं । एनआईसी एशिया बैंकले झापा जिल्लाको फाल्गुनन्द चोकमा नयाँ शाखा विस्तार गरेको छ ।

झापा स्थित फाल्गुनन्द चोक शाखाको एन आई सी एशिया बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले एक समारोहका बिच समुद्घाटन गरेका हुन । उदघाटन समारोहमा उनले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिती सबल बनाउदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदान पुर्याइरहेको बताए ।

बैंकले मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment