Comments Add Comment

चन्द्रागिरीमा पर्‍यो हिउँ, रमाए युवा–युवती (फोटो फिचर)

२३ पुस, काठमाडौं । आइतबार काठमाडौं उपत्यकाका वासिन्दाले हिउँमा रमाउने अवसर पाए ।

उपत्यका नजिकको डाँडा फूलचोकी र चन्द्रागिरीमा हिउँ परेपछि हिउँ खेल्न धेरै मानिसहरु पुगेका थिए ।

चन्द्रागिरीमा हिउँ खेल्न बालबालिकादेखि वृद्धवृद्धासमेत पुगेका थिए । उनीहरुले हिउँमाथि लडीबुडी खेले, सेल्फी खिचे, एक अर्कालाई हिउँको डल्लाले हिर्काएर रमाइलो गरे ।

चन्द्रागिरी डाँडामा हिउँ परेको थाहा पाएपछि गोरखा भच्चेकका कृष्ण कुमार ह्वीलचियरमा बसेर हिउँ परेको हेर्न छोरासँग पुगेका थिए । उनले ह्वीलचेयरमै बसेर हिउँ खेल्नुको रमाइलो लिए ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment