Comments Add Comment

माइतीघर मण्डलामा द्वन्द्व पीडितको प्रदर्शन (फोटो फिचर )

२५ पुस, काठमाडौं । द्वन्द्व पीडितहरुले माइतीघर मण्डलामा बुधबार प्रदर्शन गरेका छन् ।

तत्कालीन सशस्त्र युद्धका क्रममा माओवादी पक्षबाट पीडित भएका सुरक्षाकर्मीका आफन्तहरुले विभिन्न माग राखेर प्रदर्शन गरेका हुन् ।

उनीहरुले सुरक्षाकर्मीतर्फका घाइते तथा अपाङगता भएकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने, द्वन्द्व पीडित सुरक्षाकर्मीहरुको माग प्रहरी र सैनिक ऐन मार्फत सम्बोधन गर्नुपर्ने लगायतका माग राखेका छन् ।

    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment