Comments Add Comment

योयोसो फ्रेन्चाइजी नेपालमा

२५ पुस, काठमाडौं । योयोसो फ्रेन्चाइजी नेपालमा आएको छ । काठमाडौंमा २ वटा स्टोरबाट प्रारम्भ गरिएको हो । पहिलो स्टोर सिटि सेन्टरमा र दोस्रो पुल्चोक, ललितपूरमा खोलिएको हो ।

स्टोरमा विश्वश्नीय र उचित मूल्यको सामानहरु भएको हुँदा हाम्रो स्टोरमा धेरै ग्राहकहरु आउन रुचाएका छन् । योयोसाका सामानहरुको मूल्य १२५ देखि ३००० सम्मकाे बीचमा छन् ।

७ वटा वर्गमा विभाजन भएकासामानहरु ५००० भन्दा बढी छन् भने हरेक महिना ३०० थरीका नयाँ सामग्रीहरु थपिन्छन् ।

सन् २०१९ साल भित्रमा थप १० वटा स्टोर खोल्ने हाम्रो उदेश्य रहेको छ । नेपालभरी स्टोर खोल्ने र ५बर्षभित्र ३० वटा योयोसो स्टोरहरु खोल्ने उदेश्य लइएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment