+
+

एभरेष्ट बैंक बानेश्वर शाखा पुनर्नवीकरण, अपाङ्गमैत्री तथा ई-लबी उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २५ गते १२:४०

२५ पुस, काठमाडौं । एभरेष्ट बैंकले बानेश्वरमा नवनिर्मित अपाङ्ग मैत्रीएवं ई-लबी शाखाको उद्घाटन गरेकोे छ ।

वानेश्वरको अपाङ्ग मैत्री एवं ई-लबी शाखाको उद्घाटन यस बैंकका अध्यक्ष बि.के श्रेष्ठले भएको थियो ।

शाखामा असक्षम व्यक्तिहरुका लागि बैंकिङ सेवा प्रदान गर्न अपाङ्गता मैत्री प्रवेशद्वर निर्मिण गरिएको छ ।

त्यस्तै ई-लबी आधुनिक बैंकिङ सुविधा जस्तै डेबिट कार्ड, उपोभोक्ता भूक्तानी बिल, एटिएम जस्ता सुविधा प्रदान गर्न जडान गरिएको छ ।

कार्यक्रममा प्रमुख कार्यकारी निर्देशक सोमेश्वर सेठ र बैंकका अन्य बरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?