Comments Add Comment

राजदूत शेर्पाले राजीनामा दिने सरकारको विश्वास

२६ पुस, काठमाडौं । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले बर्खास्त नगरिएको स्पष्टीकरण दिएको छ । तर, शेर्पाले छिट्टै राजीनामा दिने विश्वास लिइएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।

मन्त्री बास्कोटाले भने, ‘उहाँ कूटनीतिक व्यक्ति मात्र होइन राजनीतिक आवद्धता पनि भएकाले प्रधानमन्त्री र नेकपाका अर्का अध्यक्षले पनि गम्भीर रुपमा लिनु भएको छ र निकास दिन भनिएको छ । उहाँले एकदुई दिनमै काम गर्नुहुन्छ होला ।’

यसअघि शेर्पालाई बस्र्खात गरिएको खबर आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment