Comments Add Comment

५ लाखको बिमा दाबी भुक्तानी

२६ पुस, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको बचत निक्षेप योजना ‘पि्रमियम समुन्नती बचत खाता’ खोलेका बैंकका ग्राहक स्वर्गीय राजकृष्ण श्रेष्ठको परिवारले ५ लाख बराबरको स्वतःं दुर्घटना बिमा पाएका छन् ।

दुर्घटनामा परेर असामयिक निधन भएको श्रेष्ठका हकवाला निजको छोरा रजत कृष्ण श्रेष्ठलाई एक कार्यक्रमका बीच क्षतिपुर्तिर् बापतको रु. ५ लाखको चेक बैंकले हस्तानतरण गरेको छ ।

चेक बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीबाट बैंकको केन्दि्रय कार्यालयमा हस्तानतरण गरियो । उक्त कार्यक्रममा राठीज्यूले बैंकको निक्षेप योजनाको क्षतिपुर्ति रकम खातावालको परिवारको चोटमा सानो भएपनि मलम लगाउन पाएकोमा आफु भावबिव्हल भएको जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment