Comments Add Comment

नम्रता ‘सेक्सी कि राम्री ?’

नायिका नम्रता सापकोटा आफूलाई चलचित्र क्षेत्रमा असफल मान्न तयार छैनन् । किनकी, नम्रता आफूले काम गरिरहेको बताउँछिन् । चलचित्रमा धेरै काम गर्नु वा थोरै गर्नु भन्दा पनि के काम गरेको छ भन्ने मुख्य हुने उनले सुनाइन् ।
नम्रता सापकोटाले अनलाइनखबरसँग ‘र्यापिड फायर’ खेल खेल्दा रमाइलो र चाडो जवाफ दिइन् ।

नम्रता आफूलाई ‘नन भेज जोक्स’ धेरै आउने सुनाउँछिन् । उनले, आफूले नजिकका साथीहरुलाई पैसा सापटी दिएर फसेको बताउँछिन् । नम्रताले आफू प्रेममा पनि असफल हुने गरेको बताइन् । आफ्नो घरमा नम्रताले २ सय वटा भन्दा बढी जुत्ताको कलेक्शन गरेकी छिन् । उनले आफूलाई ‘सेक्सी र राम्री’ दुबै भनेकी छिन् ।

 

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment