Comments Add Comment

आफ्नो सेवासुविधा कटाएर जेष्ठ नागरिकलाई न्यानो कपडा

२७ पुस, कैलाली । कैलालीको गोदावरी नगरपालिका-१ का अध्यक्षले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेका छन् ।

वडाअध्यक्ष शर्मानन्द भट्टले आफ्नो सेवासुविधाबाट प्राप्त रकमबाट २५० जना ज्येष्ठ नागरिकलाई बल्याङ्केट वितरण गरेका हुन ।

जेष्ठ नागरिकहरुले जनप्रतिनिधि भएको अनुभूति गर्न पाउन भन्ने उदेश्यले न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment