Comments Add Comment

ग्लोबल आइएमई बैंकद्वारा १६ प्रतिशत बोनस शेयर प्रस्ताव

२७ पुस, काठमाडौं । ग्लोबल आइएमई बैंकले १६ प्रतिशत लाभांश (बोनस शेयर) दिने भएको छ ।

बैंकको १२औँ बार्षिक साधारण सभाले सभाले आव २०७४/०७५ को वितरण योग्य मुनाफा तथा संचित मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत लाभांश (बोनस शेयर) वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको हो ।

बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता  पुँजी १० अर्व ३१ करोड रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment