Comments Add Comment

डा. केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन

२८ पुस, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

डा. केसी इलाममा अनसनरत छन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक बहुमतले पास गरेपछि डा. केसीले अनसन थालेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment