Comments Add Comment

आर्सनलमाथि वेष्टहृयामको महत्वपूर्ण जित

२८ पुस, काठमाडौं । डेक्लान राइसको पहिलो पि्रमियर लिग गोलसँगै वेष्टहृयामले आर्ससनमाथि महत्वपूर्ण जित हात पारेको छ ।

शनिबार भएको खेलमा वोष्टहृयामले आर्सनललाई १-० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो तर, दोस्रो हाफको सुरुमा नै राइसले उत्कृष्ट गोल गरे ।

१९ वर्षीय राइसको यो पहिलो लिग गोल हो । खेलमा र्फकने आर्सललको प्रयास सफल भएन । यो सिजनले गोल गर्न नसकेको यो पहिलो लिग खेल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment