Comments Add Comment

टर्कीलाई ध्वस्त पार्ने ट्रम्पको चेतावनी

३० पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्डले सिरियाबाट अमेरिकी सेना फर्किएपछि कुर्द बलमाथि आक्रमण गरे टर्कीलाई आर्थिक रुपमा ध्वस्त पार्ने चेतावनी दिएका छन् । यद्यपि टर्की भड्किने गरी केही कुर्द बलले गरोस् भन्ने नचाहेको बताएका छन् ।

उत्तरी सिरियामा कथित इलास्मिक स्टेटविरुद्ध लडाईमा अमेरिकी बलले कुर्द लडाकूसँग सहकार्य गरेको छ ।

टर्कीले भने कुर्द समूह पीकेके र वीईपीजी (पिपुल्स प्रोटेक्सन युनियन) लाई अतंकवादी संगठन मान्छ । अमेरिकाले कुर्द बललाई समर्थन गरेकामा टर्कीका राष्ट्रपतिले अक्रोस पोख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment