Comments Add Comment

मनु साहेनी बने आईसीसीका नयाँ सीईओ

१ माघ, काठमाडौं । मनु साहेनी अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् ।

उनी सिंगापुर स्पोट्स हवका पूर्व सीईओ र ईएसपीएन स्टार स्पोट्र्सका कार्यकारी निर्देशक हुन् । उनले अर्को महिना डेभिड रिचार्डसनको स्थान लिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment