Comments Add Comment

टुँडिखेलमा मगर समुदायले मनाए माघी (फोटो फिचर)

१ माघ, काठमाडौं । माघे संक्रान्तिको अवसरमा नेपाल मगर संघले काठमाडौंमा विशेष कार्यक्रम गरेको छ । टुँडिखेलमा आयोजित कार्यक्रममा मगर समुदायका विभिन्न साँस्कृतिक नृत्य, कला संस्कृति र परिकार प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा मगर समुदायका बालबालिकादेखि वृद्धवृद्धासम्म आफ्नो साँस्कृतिक पोशाकसहित आएका थिए ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment