Comments Add Comment

जगदम्बा सिमेन्टको हवाइ यात्रा

२ माघ, काठमाडौं । जगदम्बा सिमेन्टले हालै आफ्ना ग्राहकलाई ‘हवाइ यात्रा’ कार्यक्रमअन्तर्गत हेलीकोप्टरबाट गोसाइकुण्ड भ्रमण गराएको छ ।

उक्त कार्यक्रममा देशका विभिन्न क्षेत्रका ग्राहकहरुको सहभागीता भएको कम्पनीले जानकारी दिएको छ ।

यस्ता कार्यक्रमहरुले  मुलुकको आन्तरिक पर्यटन क्षेत्रकाे विकासमा टेवा पुर्‍याउने र ‘नेपाल भ्रमण वर्ष-२०२०’लाई समेत सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment