Comments Add Comment

केटी पाउने चक्करमा जहाँका केटा सडकमा नांगै घुम्छन

दुनियाँमा अनेक खालका रीतिरिवाज तथा परम्परा र पर्वहरु हुन्छन् । यही मेलोमा जापानमा मनाइने एउटा अनौठो पर्वको बारेमा बताउँदैछौँ ।

यो यस्तो रोचक तथा अनौठो पर्व हो, जहाँ युवकहरु सडकमा झण्डै निर्वस्त्र घुम्दछन् । यो अनौठो पर्वलाई हदका मत्सुरी भनिन्छ । युवकहरुको जिउमा यति कम वस्त्र हुन्छ कि उनीहरु लगभग नांगो देखिन्छन् ।

अनौठो त के भने यो पर्वमा नग्न पुरुषमाथि सिंगी अर्थात् पवित्र युवतीहरु फ्याँकिन्छन् । सिँगी अर्थात् पवित्र केटीहरु फ्याँक्नुका पछाडि यसलाई शौभाग्यको प्रतीक मानिन्छ ।

निर्वस्त्र युवकहरुमाथि फ्याँकिएकी युवती जुन युवकले प्राप्त गर्न सक्दछ, उसलाई विजेता घोषित गरिन्छ । त्यही युवकले ती युवतीलाई पत्नी बनाएर भित्राउन पाउँछ ।

त्यसरी श्रीमती पाएको पुरुषको घरमा वर्षैभरि खुसियाली छाउने विश्वास गरिन्छ ।

यो वर्ष आगामी फेब्रुअरी १६ मा हदका मत्सूरी पर्व मनाइनेछ । जापानका दर्जनौं ठाउँमा यो परम्परागत पर्व मनाइन्छ । हरेक वर्ष ९ हजारभन्दा धेरै युवकहरुले यसमा भाग लिन्छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment