Comments Add Comment

डा. केसी समर्थकको प्रश्नः सरकार जनताको कि माफियाको ?

५ माघ, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा प्रदर्शन भएको छ ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । सहभागीहरुले ‘सरकार जनताको हो कि माफियाको ?’, ‘हिजोको सम्झौता कता गयो ? सरकारको नैतिकता गायव भयो ?’ ‘माफिया मुखी ऐन चाहिँदैन’ जस्तो नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment