Comments Add Comment

अनसनरत विजय थापाको समर्थनमा प्रदर्शन

६ माघ, काठमाडौं । चिकित्सा शिक्षा विधेयक हुबहु पारित गर्नुपर्ने माग गर्दै अनसनरत विजय थापाको समर्थनमा आइतबार त्रिवि शिक्षण अस्पतालमा प्रदर्शन भएको छ ।

स्वतन्त्र सचेत युवा विद्यार्थी नामक समूहले त्रिवि शिक्षण अस्पताल परिसरमा प्रदर्शन गरेको हो । उनीहरुले थापाको माग पूरा गर्नुपर्ने माग गरे ।

हेर्नुहोस् तस्वीरहरु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment