Comments Add Comment

ग्लोबल आइएमई बैंक र चिरायु हस्पिटलबीच सेवा सम्झौता

७ माघ, काठमाडाैं । ग्लोबल आइएमई बैंक र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटबीच सम्झौता भएको छ ।

सम्झाैतापत्रमा हस्पिटलका डाइरेक्टर संजिव राजभण्डारी र बैंकका कार्ड बिक्रि, वितरण तथा प्रवर्द्धन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरे ।

सम्झौता अनुसार हस्पिटलमा उपचार गराउँदा बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैंकका ग्राहक तथा बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment