अमरसिंह थापाको जग्गा जोतभोग गर्दै आएका काँडावासी न जग्गाधनी न भूमिहीन

८ माघ, डोटी । नेपाल एकीकरणको अभियानका क्रममा पश्चिम गौणाको ईन्चार्ज भएर आएका सरदार अमरसिं थापाले पूर्वीचौकीको काँडामाण्डौंमा मालिका भगवती मन्दिर स्थापना गरी अखण्ड द्वीप बाल्ने प्रचलन चलाए । मन्दिर निर्माणसंगै उक्त क्षेत्रको जमीन आफ्नो बिर्तामा रहेको घोषणा गरे । उक्त जमीन सो क्षेत्रका उपरकाँडा, नवाघर, बोगटी गाउँ र बटाला गाउँका तत्कालीन ५३ परिवारलाई जोतभोग … Continue reading अमरसिंह थापाको जग्गा जोतभोग गर्दै आएका काँडावासी न जग्गाधनी न भूमिहीन