Comments Add Comment

बालिका बलात्कार आरोपमा दुई पक्राउ

८ माघ, भोजपुर । बालिकालाई जबर्जस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भोजपुरको साल्पासिच्छो गाउँपालिकाका २५ वर्षीय सन्तोष राई र सङ्खुवासभाको चिचिला गाउँपालिकाका २२ वर्षीय अमित भनिने टीकाराम विक रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले विकलाई चिचिला गाउँपालिका-५ र राईलाई सङ्खुवासभाको सिलिचोङ गाउँपालिकाको बालाबाट प्रक्राउ गरिएको जनाएको छ । पक्राउ परेका विक कारागार चलान भएका छन् ।

राईमाथि भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment