Comments Add Comment

प्रभु बैंकको सीईओमा शेचरन दोहोरिए

११ माघ, काठमाडौं । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन पुनः नियुक्त भएका छन् । कार्यकाल सकिन केहिदिनमात्रै बााकी रहेका शेरचनलाई बैंक सञ्चालक समितिले दोस्रो कार्यकालका लागि पुनर्नियुक्ति दिएको हो ।

बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकदे शेरचनलाई माघ १८ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि नियुक्त गरेको बताइएको छ ।

शेरचन तत्कालिन प्रभु विकास बैंकका सीईओ थिए । किष्ट बैंक गाभिएर प्रभु बैंक भए पछि दोस्रो वरियतामा रहेका उनी तत्कालिन सीईओ कुमार लम्सालले राजिनामा दिए पछि सीईओमा नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment