Comments Add Comment

पल्सर राईड मेनिया-नारायणगढबाट मादीसम्म

२७ माघ, काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बितर एचएच बजाजले बाइक राईडिङ्ग इभेन्ट ँपल्सर राईड मेनियाूप्रस्तुत गरेको छ । बजाजले माघ २७ गते उक्त र्‍याली आयोजना गरेको थियो । पल्सर राईड मेनियामा नारायणगढका पल्सर राईडरहरुले सहभागिता जनाएका थिए । उक्त राईड मेनिया नारायणगढबाट शुरु भएर मादीमा पुगेर समापन भएको थियो ।

पल्सर राईड मेनियाले १५ जना राईडरका लागि राईड र खुसीको अनुभव गर्ने अवसर प्रदान गरेको छ । एचएचबजाज लेपल्सर राईड मेनिया प्रत्येक महिना सञ्चालन गर्ने भएको छ । प्रत्येक महिना राईड मेनिया, बजाज मोटरसाइकल नारायणगढका लागि आधिकारिक बितरक एनके मोटर्सले नारायणगढबाट शुरु भएर नयाँ-नयाँ गन्तब्यमा राईडर्सलाई लैजानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment