Comments Add Comment

प्रभु बैंकको नयाँ शाखा डडेलधुरामा

२८ माघ, काठमाडौं । प्रभु बैंकले नयाँ शाखा विस्तार गरेको छ । बैंकले डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं. ४ नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त नयाँ शाखाको गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्वोधन गर्दै अध्यक्ष विष्टले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेको भन्दै प्रशंसा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment