Comments Add Comment

‘भ्यालेन्टाइन डे’ को उपलक्ष्यमा सोमस्र्वीकाे याेजना

२८ माघ, काठमाडौं । भ्यालेन्टाइन डे अवसरमा सोमस्र्वीले नयाँ अफर सार्वजनिक गरेको छ । सोमस्र्वीले प्रणय दिवस उत्सव मनाउन युवाहरु माझ लोकप्रिय स्वप्न सुमन र ज्योत्सना योगीका साथ प्रस्तुत गर्ने भएको हो ।

यसपटक सोमस्र्वीले “ह्यान्ड हर्ट” लाइ प्रेमको प्रतिकका रुपमा प्रस्तुत गरेको छ । “ह्यान्ड हर्ट” कुनै पनिशब्दको प्रयोग विनाहातको औँलाहरु प्रयोगगरि प्रेम अभिव्यक्तिगर्ने माध्यमहो । यसमा औँलाहरुबाट कलात्मक रुपमा हर्ट अर्थात मुटु आकार बनाइने बताइएको छ ।

स्वप्न र ज्योत्सनाले आफ्ना औँलाहरु प्रयोग गरी बनाएको हर्ट आकारयुक्त सोमस्र्वी क्याम्पेन युवा पुस्तामाझ लोकप्रिय हुने कम्पनस्ले विस्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment