Comments Add Comment

इश्वरको ‘नहेर म तिर’

 

गायक इश्वर मगियाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘नहेर म तिर’ बोलको गीतमा गायक इश्वर कै शब्द तथा संगीत रहेको छ । ‘मैच्याङ’ एल्बममा समावेश यस गीतबाट गायक इश्वर निकै आशावादी छन् । उनले आजसम्म लगभग एक दर्जन गीती एल्बम सार्वजनिक गरिसकेका छन् ।

गीतको भिडियोमा भिमफेदी गाइज र निरञ्जली लामाको अभिनय रहेको छ ।पवन सुलिङले खिचेको भिडियोमा माधव पाण्डेले ड्रेन उडाएका छन् । निर्माल लामा निर्देशित भिडियोलाई पवन सुलिङले नै सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment