Comments Add Comment

गम्भिर प्रियंकाको ‘बुट्टे रुमाल’

‘जापान टोकियो, सुपारी चाम्रो, अंगुर अमिलो’ जस्ता गीतका गीतकार गायक विमलराज क्षेत्रीको आवाजमा समावेश ‘बुट्टे रुमाल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा क्षेत्रीको साथमा अन्जु पन्तको आवाज, एकनारायण भण्डारीको शब्द तथा संगीत छ ।

यो गीतको भिडियोमा कोरियोग्राफर गम्भिर बिष्ट र नायिका प्रियंका कार्कीको मोडलिङ छ । बिष्टले निर्देशन गरेको भिडियोलाई अहिले दर्शकले रुचाएका छन् । लोक शैलीको यो गीतको भिडियोलाई भने आधुनिक शैलीमा निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment