Comments Add Comment

एक वर्षमा इतिहासमा कहिल्यै नभएको काम भयो : प्रधानमन्त्री ओली

२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षमा इतिहासमै कहिल्यै नभएको काम भएको दाबी गरेका छन् । आफ्नो नेतृत्वमा सरकार बनेको एक वर्षमा भएको कामको फेहरिस्त सुनाउने उनले बताए ।

जनताको जलविद्युत कार्यक्रमको शुभारम्भ गर्दै उनले भने, ‘यो एक वर्षमा इतिहासमा कहिल्यै नभएको गतिका साथ काम भएको छ, उपलब्धी भएको छ ।’

यो पहिलो वर्षलाई सरकारले आधार वर्ष मानेको भन्दै उनले भने, ‘यस्तो मजबुत आधार बनाएको छ कि २/४ तले होइन, हजार तले घर बनाए पनि थाम्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment