Comments Add Comment

फुटसलको उपाधि रसियन एम्बेसीलाई

५ फागुन, काठमाडौं । कतार एम्बेसीले नेशनल स्पोर्टस् डे को अवसरमा आयोजना गरेको फुटसल प्रतियोगिताको उपाधि रसियन एम्बेसीले जितेको छ ।

कतार एम्बेसीले आयोजना गरेको फुटसल प्रतियोगिता एक्सेल फुटसल मैदान काठमाडौंमा भएको थियो । प्रतियोगितामा रसियन एम्बेसी, कतार एम्बेसी, कतार च्यारिटी र कतार एयरवेजले भाग लिएको थियो ।

विजेता टिमले ट्रफिसँगै मेडल हात पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment