Comments Add Comment

माइतीघरमा घन्कियो लुट्न सके लुट

५ फागुन, काठमाडौं । पशुपति शर्माको विवादमा परेको गीत ‘लुट्न सके लुट’ आइतबार माइतीघर मण्डलामा बजाइएको छ । स्वतन्त्र युवाको नाममा गरिएको कार्यक्रममा उक्त गीत बजाएर नाचगान गरिएको थियो ।

त्यसबाहेक उपस्थित युवाले सरकारको आलोचनामा विभिन्न नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए । शुक्रबार युट्युबमार्फत सार्वजनिक भएको उक्त गीत सत्ता समर्थक व्यक्तिहरुको धम्कीका कारण शर्माले हटाएका थिए ।

हेर्नुस् तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment