Comments Add Comment

गुगलमा ‘ट्वाइलेट पेपर’ सर्च गर्दा किन देखिन्छ पाकिस्तानको झण्डा ?

काठमाडौं । गुगलमा ‘बेस्ट ट्वाइलेट पेपर इन द वर्ल्ड’ सर्च गर्दा पाकिस्तानको झण्डा देखाउँछ । ट्वीटर, फेसबुक, इन्स्टाग्राम जस्ता बिभिन्न सामाजिक सन्जालहरुमा गुगलमा देखिएको यो गडबडीको स्त्रिmनसट भाइरल भइरहेको छ ।

ट्वाइलेट पेपर सर्च गर्दा पाकिस्तानी झण्डाको अलावा यससँग सम्बन्धित बिभिन्न मिडिया रिपोर्ट पनि देखिन्छ । गुगलमा देखिएको यस्तो समस्या कहिले समाधान हुन्छ भन्ने कुराको जवाफ गुगलले दिएको छैन ।

सर्च इन्जिन गुगलमा कुनै कुरा खोज्दा आपत्तीजनक कुराहरु देखाउनु नयाँ भने होइन । यसअघि ‘फेकु’, ‘पप्पु’ र ‘इडियट’ जस्ता शब्द सर्च गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्वीर देखाउँथ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment