Comments Add Comment

चार राजदूतले लिए सपथ

६ फागुन, काठमाडौं । विभिन्न चार देशका राजदूतले सोमबार सपथ लिएका छन् ।

संयुक्त अरब इमिरेट्सका राजदूत कृष्णप्रसाद ढकाल, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे, कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी र फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका हुन् ।

सपथ कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत सरकारका उच्च पदस्थ अधिकारीहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment