‘जानी नजानी’मा निरिशा ‘मिरा’ बन्दा ‘बर्षा’ बनिन् नम्रता

चैत्र १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जानी नजानी’को एउटा गीत सार्वजनिक भैसकेको छ । चलचित्र रिलिज हुन एक महिना पनि बाँकी नरहेको अवस्थामा पनि यसको निर्माणपक्षले ट्रेलर सार्वजनिक गरेको छैन । तर, चलचित्रको क्यारेक्टर पोष्टर भने रिलिज गरिएको छ । सार्वजनिक गरिएको पोष्टरमा चलचित्रका मुख्य ४ कलाकार मनिष श्रेष्ठ, सन्नी सिंह, नम्रता श्रेष्ठ र … Continue reading ‘जानी नजानी’मा निरिशा ‘मिरा’ बन्दा ‘बर्षा’ बनिन् नम्रता