Comments Add Comment

केकी र विकासको ‘धेरै माया’

 

प्रेम जोडीलाई लक्षित् गर्दै नयाँ म्युजिक भिडीयो धेरै माया बजारमा आएको छ । केकी अधिकारी र बिकास लामिछाने फिचर्ड भिडीयोमा यी दुईको गहिरो प्रेम देखाईएको छ । हेमन्त शिशिरको शब्द संगीत रहेको गीतमा संगीतकार शिशिर र चर्चित गायिका अन्जु पन्तले स्वर दिएका छन ।

भीडीयोलाई समन अधिकारीले निर्देशन गरेका छन् । भिडीयोमा निरोज श्रेष्ठको छायाँकन , अरुणा घिमिरेको मेकअफ र बिकास धमलाको सम्पादन समाबेश छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment