Comments Add Comment

वुमन्स टी–२० क्वालिफायरः यूएई ४१ रनमै अलआउट

१० फागुन, काठमाडौं । आईसीसी वुमन्स टी–२० विश्पकपको एसिया छनोटमा यूएईले नेपाललाई ४२ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको यूएईले १७.३ ओभरमा सबै विकेट गुमाएर मात्र ४१ रन बनाउन सक्यो । उसलाई सस्तैमा समेट्ने क्रममा नेरी थापाले ४ विकेट लिइन् भने सीता राना मगर, करुणा कुँवर र सोनु खड्काले २–२ विकेट लिइन् ।

नेपालले अहिले जवाफी ब्याटिङ गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment