Comments Add Comment

दाउरा काट्न गएकी महिलालाई करणी गरेको आरोपमा पक्राउ

१० फागुन, काठमाडौं । महिलालाई जवरजस्ती करणी गरेको आरोपमा नवलपरासीमा एकजना पक्राउ परेका छन् । प्रहरीले त्रिबेणी नगरपालिकाका ५८ वर्षीय रामबहादुर गिरीलाई पक्राउ गरेको हो ।

गिरीले घर नजिकै दाउरा काट्न गएकी ४० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको बताएको छ ।

खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गिरीलाई नियन्त्रणमा लिएको हो । घटनाको बारेमा थप अनुसन्धान थालेको प्हरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment