Comments Add Comment

‘मिशेलिन’ टायरको नयाँ शोरुम टेकुमा

२१ फागुन, काठमाडाैं । ‘मिशेलिन’ टायरको नयाँ शोरुम टेकूमा खुलेको छ ।

शोरुमको उद्घाटन सिप्रदि ग्रूप अफ कम्पनीजका सीईओ राजनबाबु श्रेष्ठ, मिशेलिन इन्डियाका क्षेत्रीय बिक्री प्रबन्धक सत्यप्रसाद र श्याम ट्रेडिंगका श्याम कार्कीले गरे।

शोरुमले सबै प्रकारका व्यापारिक एवं यात्रुवाहक गाडीहरु लगायत दुई पाङ्ग्रे सवारी साधनहरुको लागि समेत टायर उपलब्ध गराउने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment